खेलकुद विश्वकप लिग-२: ओमानविरुद्ध नेपालको धारिलो बलिङ, करण केसीको विस्फोटक इनिङ्स आईसिसी विश्वकप क्रिकेट लिग-२ को खेलमा नेपालले ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। करण केसीको विस्फोटक ब्याटिङ र नेपाली बलरको धारिलो प्रदर्शनले ओमानको इनिङ्स धराशायी बनेको छ। Nmkhabar डेस्क·अक्टोबर १३, २०२६