अर्थतन्त्र करदाता प्रोत्साहन उपहार: पर्साका लालबाबुलाई २१ हजारको खरिदमा १० लाख नेपाल सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा १० लाख रुपैयाँको बम्पर उपहार जितेका छन्। यो कार्यक्रमले उपभोक्तालाई बिल लिने बानीको विकास… Nmkhabar डेस्क·अक्टोबर २, २०२६