प्रदेश मधेस प्रदेशमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु मधेस प्रदेशमा पछिल्लो तीन वर्षमा करेन्ट लागेर ३२४ जनाको मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरणले सुरक्षा सचेतना कार्यक्रम र मृतकका परिवारलाई १० लाख रुपैयाँसम्म राहत दिने निर्णय गरेको छ। Sanjay Karki·अक्टोबर ३, २०२६