सुकुम्वासी बस्तीमा डोजर चलेपछि: कसैलाई दशा, कसैलाई दशैँ काठमाडौं उपत्यकाका नदी किनारमा सरकारी जग्गा अतिक्रमण गरी बसेका सुकुम्वासी बस्तीमा डोजर चलेपछि ती क्षेत्र अहिले उजाड बनेका छन्। विस्थापितका लागि दशा बनेको यो अवस्था कवाडी संकलकका लागि भने दशैँ साबित भएको… Nmkhabar डेस्क·मे ७, २०२६