अर्थ / वाणिज्य कानेपोखरी ठगी प्रकरण: ११ पीडितद्वारा थप उजुरी, करोडौं हिनामिना मोरङको कानेपोखरीस्थित सुनचाँदी पसलका सञ्चालकबाट करोडौं ठगिएको आरोपमा थप ११ जना पीडितले प्रशासनमा उजुरी दर्ता गराएका छन्। पीडितहरूमा क्यान्सर रोगीदेखि बाख्रापालक र वृद्धभत्ता जम्मा गर्नेहरू समेत छन्, जसको रकम हिनामिना भएको छ।… Arjun Basnet·जुन १६, २०२६