कोशी मोरङ कारागारमा छापा: १० लाख नगद र हतियार बरामद, समानान्तर सत्ताको खुलासा मोरङ कारागारको बी ब्लकमा प्रहरीले छापा मार्दा १० लाख ३ हजार रुपैयाँ नगद र आठ वटा फलामे रड बरामद भएको छ। कैदीबन्दीको समानान्तर सत्ता र बरामद सामानको स्रोतबारे अनुसन्धान सुरु गरिएको छ। Kamala Devi·सेप्टेम्बर १०, २०२६