मधेश मुख्यमन्त्रीको व्यस्तताले कांग्रेस मधेस प्रदेश सभापति यादवले दिए कार्यवाहक जिम्मेवारी • मधेस प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद यादवले उपसभापति चन्द्रेश्वर कुमार यादवलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। • मुख्यमन्त्रीको व्यस्तताका कारण पार्टीको कामलाई निरन्तरता दिन यो निर्णय लिइएको हो। Kamala Devi·अगस्ट २१, २०२६