विराटनगरका प्रमुख प्रशासकीय अधिकृत २ महिनामा २६ दिन मात्र कार्यालयमा
विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा दुई महिनामा २६ दिन मात्र कार्यालयमा उपस्थित भएका छन्। उनको अनुपस्थितिले आर्थिक वर्षको अन्त्यमा भुक्तानी दिन समस्या भएको…
