प्रदेश कांग्रेस १५औँ महाधिवेशन: गगन थापा सर्वसम्मत सभापति बन्ने सम्भावना बलियो नेपाली कांग्रेसको १५औँ महाधिवेशनले २४० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ। ११ सहमहामन्त्रीसहित १७१ जना निर्वाचित हुनेछन् भने सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ। Sarita Pandey·२ घण्टा अघि