अर्थ / वाणिज्य किष्ट बैंक घोटाला: दुई वर्षको सजाय तोकिएका फरार जुनियर असिस्टेन्ट पक्राउ किष्ट बैंक घोटाला प्रकरणमा फरार रहेका जुनियर असिस्टेन्ट रोहितलाल श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ। सर्वोच्च अदालतले उनलाई दुई वर्षको कैद सजाय सुनाएको थियो। यो पक्राउले बैंकिङ कसूरमा संलग्न… Nmkhabar डेस्क·अप्रिल २४, २०२६