अर्थ / वाणिज्य राष्ट्रिय दुग्ध विकास बोर्डलाई शक्तिशाली बनाइँदै, किसानमैत्री नीति ल्याइने कानुन संशोधन गरी राष्ट्रिय दुग्ध विकास बोर्डलाई शक्तिशाली र आत्मनिर्भर बनाइने भएको छ। दुग्धजन्य पदार्थ खरिद नगर्ने र समयमा भुक्तानी नदिने व्यवसायीलाई कारबाही गरिनेछ। किसानमुखी कार्यक्रम, सहुलियत ऋण र स्वदेशी उत्पादनलाई प्राथमिकता… Laxmi Bhattarai·जुन १८, २०२६