मधेश सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट, एक पक्राउ सिरहामा भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट भएको छ। पीडित फूलकुमारी मण्डलको जाहेरीमा नरहा गाउँपालिका–३ का पवित्रनारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो। घटनाको थप अनुसन्धान प्रहरीले गरिरहेको छ। Nmkhabar डेस्क·मे २५, २०२६
रोल्पाकाे लिवाङमा दलित बालबालिकामाथि कुटपिट: तीन जना पक्राउ, सामाजिक सद्भावमाथि प्रश्न अप्रिल २८, २०२६