प्रदेश धनुषा प्रहरीको नियन्त्रणबाट भागेका ठगीका फरार प्रतिवादी कुशेश्वर साह जटहीबाट पक्राउ धनुषाको सीमावर्ती क्षेत्र जटहीबाट ठगी मुद्दाका फरार प्रतिवादी कुशेश्वर साह आज बिहान पक्राउ परेका छन्। उनले सिरहाका किसानबाट ४५ लाख रुपैयाँभन्दा बढीको धान खरिद गरी भुक्तानी नगरेको आरोप छ। Nmkhabar डेस्क·३४ मिनेट अघि