अर्थ / वाणिज्य कर्णालीमा २५ लाखसम्म कृषि आयमा कर छुट, सवारी जरिवाना मिनाहा कर्णाली प्रदेश सरकारले आर्थिक ऐन २०८३ मार्फत २५ लाख रुपैयाँसम्मको कृषि आयमा कर पूर्ण रूपमा छुट दिएको छ। पुराना सवारी साधनको जरिवाना मिनाहा र अंशबण्डा करमा भारी कटौती गरिएको छ। मेला महोत्सव… Nmkhabar डेस्क·जुलाई २४, २०२६