प्रदेश माछाको भुरामा ७२ लाख भ्रष्टाचार: तत्कालीन प्रमुखसहित ४ विरुद्ध मुद्दा दायर माछाको भुरा वितरणमा ७२ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा धनुषा कृषि विकास कार्यालयका तत्कालीन प्रमुख सुकेश्वर झासहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियारले छानबिनपछि कारबाही अघि बढाएको हो। Arjun Basnet·जुलाई १०, २०२६