प्रदेश कमला पुल मङ्सिर पहिलो सातादेखि सञ्चालनमा आउने, धनुषा र सिरहामा यातायात सहज हुने धनुषा र सिरहा जिल्लालाई जोड्ने हुलाकी सडकअन्तर्गत कमला नदीमाथि निर्माणाधीन पुल मङ्सिरको पहिलो सातादेखि सञ्चालनमा आउने तयारी छ। यसले स्थानीयको आवतजावत सहज बनाउनेछ। Nmkhabar डेस्क·२७ मिनेट अघि