गण्डकी गलकोटमा बाढीपहिरो: ६३ घर पूर्ण क्षति, बागलुङमा १२ जनाको मृत्यु बागलुङको गलकोट नगरपालिकामा बाढी, पहिरो र हुरीले ६३ घरमा पूर्ण क्षति पुर्याएको छ। जिल्लाभर १२ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्। Sanjay Karki·२ घण्टा अघि