जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश राजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रधानमन्त्री कार्यालयको निर्देशनमा नियन्त्रणमा लिइएको छ। उनीहरूलाई ठेक्का विवादमा संलग्न भएको आशंकामा नियन्त्रणमा लिइएको हो।