राजनीति न्यायपालिकामाथि प्रश्न: नेपाल बारको माग– ‘पदको पर्वाह नगरी छानबिन होस्’ सर्वोच्च अदालतका न्यायाधीश र विवादित व्यक्तिहरूबीचको संवाद प्रकरणमा नेपाल बार एशोसिएशनले निष्पक्ष छानबिन र दोषीलाई पदको पर्वाह नगरी कारबाही गर्न माग गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि