अर्थतन्त्र भोटेकोशी बाढी: ४ खर्बको क्षति, ७ खर्ब आवश्यक, ऊर्जा र सडक पूर्वाधारमा ठूलो असर भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पाँच जिल्लामा ४ खर्ब ८ अर्बको भौतिक तथा आर्थिक क्षति पुर्याएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माण र जोखिम न्यूनीकरणका लागि ७ खर्ब २३ अर्बभन्दा बढी आवश्यक पर्ने प्रतिवेदनले… Sarita Pandey·सेप्टेम्बर १३, २०२६