इसेवा लगायतका वालेटमा राष्ट्र बैंकको छापा: आन्तरिक सुशासनमा गम्भीर त्रुटी फेला
नेपाल राष्ट्र बैंकले इसेवा, खल्ती लगायतका ११ डिजिटल वालेटको निरीक्षण गर्दा आन्तरिक सुशासन कमजोर रहेको फेला पारेको छ। निरीक्षणमा जोखिम व्यवस्थापन, साइबर सुरक्षा, र नियमनकारी…
