अर्थ / वाणिज्य खानी विधेयक प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत, संसदीय प्रक्रिया अघि बढ्यो खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथिको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले स्वीकृत भएको छ। यसअघि गणपूरक संख्या नपुगेका कारण विधेयकको प्रस्ताव निर्णयार्थ पेस हुन सकेको थिएन। सोमबारको बहुमतबाट स्वीकृत भएसँगै विधेयकको संसदीय प्रक्रिया… Nmkhabar डेस्क·अगस्ट १७, २०२६