बागमती खोला किनारका सुकुम्बासीको पीडा: रातारात घरबारविहीन, महानगरलाई बस्ने ठाउँको चिन्ता काठमाडौंको खोला किनारमा बस्दै आएका सुकुम्बासीहरूले रातारात घरटहरा छोड्नुपरेको छ। महानगरपालिकाले डोजर चलाएर हटाउन थालेपछि उनीहरू बिचल्लीमा परेका छन्। विस्थापित परिवारलाई कहाँ राख्ने भन्ने चिन्ता महानगरलाई छ। Nmkhabar डेस्क·अप्रिल ३०, २०२६