प्रदेश रवि लामिछाने दम्पतीको आगमनले जनकपुरधाममा छठ सुरक्षा कडा, घाटमा विशेष नियम लागू राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलको आगमनले जनकपुरधाममा छठ पर्वको सुरक्षा व्यवस्था कडा पारिएको छ। गंगासागर घाटमा विशेष नियम लागू गरिएका छन्। Nmkhabar डेस्क·८ घण्टा अघि