प्रदेश पृथ्वी राजमार्गको धादिङ गलौँदी खण्ड थप २० मिटर भासियो, आवागमन पूर्ण अवरुद्ध धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौँदीमा पृथ्वी राजमार्गको करिब २० मिटर सडक भासिएपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ। सडक कहिले खुल्छ भन्नेबारे यकिन जानकारी छैन। NM Khabar डेस्क·१ घण्टा अघि