कोशी गाईघाट डिभिजन वन कार्यालयका अधिकृत घुससहित पक्राउ उदयपुरको डिभिजन वन कार्यालय गाईघाटमा कार्यरत वन अधिकृत भुवन पौडेल घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १६ हजार २५० रुपैयाँ नगदसहित उनलाई नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·अगस्ट २१, २०२६