प्रदेश महोत्तरीमा वन अतिक्रमण खाली गराउँदा गाडी जलाइयो, बीपी राजमार्ग अवरुद्ध महोत्तरीमा वन क्षेत्र अतिक्रमण खाली गराउन जाँदा डिभिजन वन कार्यालयको गाडी जलाइएको छ। स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। करिब १ हजार १०० हेक्टर वन क्षेत्रमा अतिक्रमण भएको छ। Nmkhabar डेस्क·मे २६, २०२६