मधेश जनकपुरको अतिक्रमित गुठी जग्गामा भोलिदेखि डोजर चल्ने जनकपुरमा गुठीको अतिक्रमित जग्गा खाली गराउन भोलि (भदौ ६) देखि डोजर चल्ने भएको छ। पहिलो चरणमा ५० वटा पोखरीका डिलहरू अतिक्रमण मुक्त गरिनेछ। यो कारबाही २०६२ को भोजराज घिमिरे कार्यदलको प्रतिवेदनका आधारमा… Kamala Devi·अगस्ट २१, २०२६