अर्थ / वाणिज्य तीन हप्तापछि भारतले नेपाली चियामाथिको गैरभन्सार अवरोध हटायो भारतले नेपाली चियामाथि तीन हप्तादेखि लगाएको गैरभन्सार अवरोध हटाएको छ। अब अनियमित (र्यान्डम) परीक्षण मात्र हुनेछ। यसबाट नेपाली चिया निर्यातकर्ताहरूले राहत पाएका छन्। Nmkhabar डेस्क·मे २०, २०२६