विराटनगर छापाकाण्ड: प्रहरी प्रवक्ताद्वारा सूचना भेरिफाइमा कमजोरी स्वीकार
विराटनगरमा व्यवसायी गोपाल मुदण्डाको घरमा भएको प्रहरी छापाबारे प्रहरी प्रधान कार्यालयले सूचना भेरिफाइमा कमजोरी भएको स्वीकार गरेको छ। प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सूचना विश्लेषण…
