राजनीति सर्वोच्चमा गोलाप्रथा त्रुटि: ६ बन्दी प्रत्यक्षीकरणका निवेदन सुनुवाइ भएनन् सर्वोच्च अदालतमा २०८३ कात्तिक १४ गते गोलाप्रथाबाट इजलास गठन गर्दा गम्भीर त्रुटि भयो। यसका कारण ६ वटा बन्दी प्रत्यक्षीकरणका निवेदनमा सुनुवाइ हुन सकेन। Nmkhabar डेस्क·२ घण्टा अघि