गण्डकी पोखराको फोहोरमा तीन ग्रिनेड फेला, सेनाद्वारा निष्क्रिय पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला परेका छन्। फोहोर संकलन गर्ने क्रममा रिमा शेर्पाले बम फेला पारेकी थिइन्। नेपाली सेनाले बमहरूलाई निष्क्रिय पारेको छ। Nmkhabar डेस्क·जुन ४, २०२६