अर्थ / वाणिज्य सामाजिक सुरक्षा कोषबाट श्रमिकलाई डेढ करोडसम्म घर सापटी कार्यक्रम घोषणा सरकारले सामाजिक सुरक्षा कोषमा योगदान गर्ने श्रमिकहरूका लागि डेढ करोड रुपैयाँसम्मको घर सापटी योजना घोषणा गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले यो योजना न्यूनतम ६ प्रतिशत व्याजदरमा उपलब्ध हुने… Nmkhabar डेस्क·मे २, २०२६