मधेश महोत्तरीमा बाढीपीडित ७३ परिवारलाई घर हस्तान्तरण महोत्तरीको भङ्गहा नगरपालिकामा बाढीबाट विस्थापित ७३ परिवारलाई नयाँ घर हस्तान्तरण गरिएको छ। गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोगमा दलित समाज उत्थान समिति नेपालले घर निर्माण गरेको हो। रु एक करोडभन्दा बढीको लागतमा बनेका… Nmkhabar डेस्क·जुन १४, २०२६