अर्थ / वाणिज्य म्याग्दी पहिरो: घारखोला जलविद्युत् गृह पुरियो, एक बेपत्ता म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत् गृह पुरिएको छ। आयोजनाका कामदार ५५ वर्षीय दीपक बरुवाल बेपत्ता छन्। घाइते ३१ वर्षीय सुरेन्द्र विकको उपचार भइरहेको छ। Nmkhabar डेस्क·अगस्ट ११, २०२६