प्रदेश सर्लाही र रौतहटमा घुमुवा प्रहरीको मिलेमतोमा तस्करी र जुवाको आरोप, एसपी पौडेलको खण्डन मधेस प्रदेशका सर्लाही र रौतहटमा सीमा सुरक्षामा खटिएका प्रहरी कर्मचारीमाथि नै तस्करी र जुवा सञ्चालनमा मिलेमतो गरेको गम्भीर आरोप लागेको छ। सर्लाहीका एसपी रवीन्द्रनाथ पौडेलले भने जिल्लामा घुमुवा प्रहरी नरहेको दाबी गरेका… NM Khabar डेस्क·२ घण्टा अघि