हुम्लाको चंखेली-५ नेप्कामा बाढीले विद्यालय, गोठ र खेती बगायो
हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीले डाँफे आधारभूत विद्यालय बगाएको छ। बाढीले गोठ र खेतीयोग्य जग्गामा समेत ठूलो क्षति पुर्याएको छ, भेँडाबाख्रा पनि पुरिएका…