चक्रवात ‘अर्नब’ नेपालतर्फ: बिहीबारदेखि देशभर भारी वर्षा र हिमपातको चेतावनी बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ नेपालतर्फ बढ्दैछ। यसको प्रभावले बिहीबारदेखि शनिबारसम्म देशभर भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि