गण्डकी लमजुङ-मनाङ सडकमा विशाल चट्टान: सेनाले विस्फोट गराएर हटाउने बेँसीसहर-चामे सडकखण्डको खोत्रोमा खसेको विशाल चट्टानसहितको पहिरो पन्छाउन नसक्दा यातायात पूर्ण रूपमा ठप्प भएको छ। सामान्य उपकरणले हटाउन नसकिएपछि सेनाले विस्फोटक पदार्थ प्रयोग गरी चट्टान फुटाउने तयारी गरेको छ। पहिरोका कारण पर्यटक… Nmkhabar डेस्क·सेप्टेम्बर १६, २०२६