अर्थ / वाणिज्य नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. भट्टले दिए राजीनामा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले राजीनामा दिएका छन्। उनले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने अध्यादेश ल्याए पनि भट्टको पद… Nmkhabar डेस्क·मे १३, २०२६