मधेश बारा बालिका हत्या प्रकरण: चन्द्रनिगाहपुरमा युवा सडकमा, महेन्द्र राजमार्ग अवरुद्ध बाराको सिमरामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले रौतहटको चन्द्रनिगाहपुर तातेको छ। युवाहरू सडकमा उत्रिएर महेन्द्र राजमार्ग अवरुद्ध पार्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन्। Nmkhabar डेस्क·अगस्ट २०, २०२६