प्रदेश जनकपुरधाममा ध्वनि प्रदूषण र तीव्र गतिमा चलाइएका २४ मोटरसाइकल नियन्त्रणमा धनुषा प्रहरीले जनकपुरधाममा ध्वनि प्रदूषण गर्ने र तीव्र गतिमा चलाइएका २४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत यो अभियान चलाइएको हो। NM Khabar डेस्क·२ घण्टा अघि