मधेश वीरगन्जका अस्पतालमा तीन दिनदेखि उपचार ठप्प, बिरामी अलपत्र वीरगन्जका सरकारी र निजी अस्पतालहरूमा तीन दिनदेखि आकस्मिकसहित सबै उपचार सेवा ठप्प छ। गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकमाथि कुटपिट गरेको भन्दै चिकित्सकहरू हडतालमा… Kamala Devi·जुलाई २८, २०२६