प्रदेश सर्लाहीको चुरे भेगमा खानेपानीको चरम अभाव: हिउँदमा मुहान सुक्छ, बर्खामा बाढीले धमिलो पानी सर्लाहीको चुरे भेगका स्थानीय हिउँदमा खानेपानीका मुहान सुक्ने र बर्खामा बाढीले धमिलो पानी पिउन बाध्य छन्। सरकारले लाखौँ बजेट खर्चिएका आयोजनाहरू अलपत्र परेको स्थानीयको गुनासो छ। Nmkhabar डेस्क·१ घण्टा अघि