प्रदेश मिर्गौला रोगी सपना सुनुवार उपचारका लागि सहयोगको याचना गर्दै सर्लाहीकी ३६ वर्षीया सपना सुनुवार दुवै मिर्गौला फेल भएपछि उपचारका लागि आर्थिक सहयोगको याचना गरिरहेकी छन्। नियमित डायलाइसिसका लागि खर्च जुटाउन परिवारलाई कठिनाइ भएको छ। NM Khabar डेस्क·२ घण्टा अघि