कोशी झापामा २१ लाख ५५ हजार बराबरको सिटी सफारी चोरीमा संलग्न १० जना पक्राउ झापामा २१ लाख ५५ हजार रुपैयाँ बराबरका सात सिटी सफारी चोरीमा संलग्न १० जना पक्राउ परेका छन्। प्रहरीले सात सिटी सफारी, २० ब्याट्री र एउटा चार्जिङ कन्ट्रोलर बरामद गरेको छ। पक्राउ परेकालाई… Nmkhabar डेस्क·मे १८, २०२६