बागमती चितवनमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, दुई गम्भीर चितवनको इच्छाकामना–१ कुलबाङमा जंगली च्याउ खाँदा ६ वर्षीया नमुना चेपाङको शुक्रबार बिहान घरमै मृत्यु भएको छ। सोही परिवारका १२ वर्षीया मनिता चेपाङ र सजन चेपाङ गम्भीर बिरामी छन्, मनितालाई भेन्टिलेटरमा राखेर उपचार… Maya Thapa·मे १५, २०२६