राजनीति दरबार हत्याकाण्डको २५ वर्ष: सत्य खोज्ने प्रयास किन असफल? २०५८ साल जेठ १९ गतेको नारायणहिटी दरबार हत्याकाण्डको २५ वर्ष बितिसक्दा पनि सत्य बाहिर आउन सकेको छैन। राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले घटनाको निष्पक्ष छानबिन गरी सार्वजनिक गर्न माग गरेको छ। Nmkhabar डेस्क·जुन २, २०२६