मधेश पर्सामा ३७० किलो गाँजा बरामद, नहरछेउमा बेवारिसे अवस्थामा फेला पर्साको छिपहरमाई गाउँपालिकाबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ। नहरको खाल्डो छेउमा बेवारिसे अवस्थामा राखिएको अवस्थामा गाँजा फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। Nmkhabar डेस्क·जुन १८, २०२६