मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

पर्सामा ३७० किलो गाँजा बरामद, नहरछेउमा बेवारिसे अवस्थामा फेला

पर्साको छिपहरमाई गाउँपालिकाबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ। नहरको खाल्डो छेउमा बेवारिसे अवस्थामा राखिएको अवस्थामा गाँजा फेला परेको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
२२७

पर्साको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरबाट प्रहरीले ३७० किलोग्राम गाँजा बरामद गरेको छ।

प्रहरी चौकी मिर्जापुरको टोलीले नियमित गस्ती गर्ने क्रममा नहरको खाल्डो छेउमा बेवारिसे अवस्थामा राखिएको २५ पोका गाँजा फेला पारी बरामद गरेको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार